चीनमा जारी १९औं एसियाडअन्तर्गत ई-स्पोर्ट्सअन्तर्गत नेपाली टिम सेमिफाइनलमा प्रवेश

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 29, 2023 29-Sep-2023, Fri
0 Min Read
Aa
drs gaming

चीनमा जारी १९औं एसियाडअन्तर्गत ई-स्पोर्ट्सअन्तर्गत पिस एलिट एसियन गेम्स भर्सन पब्जीको दोस्रो चरणमा आज भएको खेलमा नेपाली टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

हाङचोउ ई-स्पोर्ट्स सेन्टरमा भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया थिए। जसमा हङकङ शीर्ष स्थानमा रहँदा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja