एमसीसीका प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट नेपाल आउने

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 29, 2023 29-Sep-2023, Fri
0 Min Read
Aa
mcc ceo albert

स्रोतका अनुसार अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अल्ब्राइट पाँच दिने भ्रमणका लागि आइतबार काठमाडौं आउँदै छन् ।

अमेरिका र नेपाल सरकारबीच २०२२ अगस्ट २९ मा कार्यान्वयन चरण सुरु भएको सम्झौता भएको छ वर्षपछि यो भ्रमण हुन लागेको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja