क्यानले आगामी एसीसी यु १९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 4, 2023 04-Oct-2023, Wed
0 Min Read
Aa
नेपाल यु १९ टिम कल

नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले आगामी एसीसी यु १९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

जसमा निम्न समावेश छन्:
आकाश त्रिपाठी
देव खनाल (C)
अर्जुन कुमाल
दिपक बोहरा
दिपक बोहरा
उत्तम थापा मगर
दिपक डुम्रे
दिपेश कँडेल
हेमन्त धामी
दुर्गेश गुप्ता
आकाश चन्द
सुवास भण्डारी
विशाल के.सी
मिलन बोहरा

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja