१९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सांगीतिक ब्यान्डसहित स्वागत गरिएको थियो ।


















प्रतिक्रिया दिनुहोस्