विश्वव्यापी भोकमरी सूचीमा नेपाल भन्दा भारत अगाडि

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 13, 2023 13-Oct-2023, Fri
0 Min Read
Aa
foods

ग्लोबल हंगर इन्डेक्स २०२३ को सार्वजनिक नतिजा अनुसार नेपाल ६९ औं स्थानमा रहेको छ ।

नेपालको छिमेकी भारत देश भने १११ औं स्थानमा पुग्दै भोकमरीले आक्रान्त मुलुकमा परेको छ । दक्षिण एसियामा श्रीलंका ६० औं स्थानमा छ ।

यता भारतले प्रतिवेदनको विरोध गरेको छ ।विश्वव्यापी भोकमरी सूचकांक २०२२ मा नेपाल ८१ औं स्थानमा थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja