बुडा सुब्बा मन्दिरको रहस्यमय र अचम्मको उत्पतिको कथा सुनेर सबै चकित

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 30, 2023 30-Nov-2023, Thu
1 Min Read
Aa
buda subba

पुर्बी नेपालको सुन्दर नगरी धरानमा अबस्थित बुडा सुब्बा मन्दिरको रहस्यमय र अचम्मको उत्पतिको कथा छ जुन सुनेर तपाई चकित पर्नु हुनेछ । सिद्ध पुरुष बुडा सुब्ब सिकार खेल्दै उत्तर पश्चिमबाट यो ठाउँमा आएर अल्पिएको किम्बदन्ती रहेको छ साथै दाजुलाई खोज्दै आउदा यहाँ अल्पिएको थाहा पाए पछि बैनी पनि यहि अल्पेको बताइन्छ त्यसैले यहाँ दुवै जनाको मन्दिर बनाएर पुजा आराधना गर्न थालिएको यहाँको मुख्य पुजारीले बताएका छन।

यस्को अत्यन्तै रोचक र रमाइलो कथा छ तलको भिडियोमा बिस्तृत रिपोर्ट तयार पारिएको छ क्लिक गरेर हेर्न नछुटाउनु होला साथै मन परे अबस्य एक लाइक शेयर र कमेन्ट गर्न नभुल्नु होला।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja