नेपाल एयरलाइन्सको विमानले बुधबार ३१ यात्रुलाई छोडेर दुबई उडेको थियो

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 30, 2023 30-Nov-2023, Thu
0 Min Read
Aa
नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्सको विमानले बुधबार ३१ यात्रुलाई छोडेर दुबई उडेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल सहितको उक्त विमानले निर्धारित समय भन्दा दुई घण्टा अगावै ३१ यात्रुलाई छोडेर दुवै प्रस्थान गरेको थियो ।

प्रधानमन्त्री दाहाल दुवैमा हुने कोप २८ मा सहभागी हुन नेपाल प्रस्थान गर्ने भएकाले भिभिआइपी उडानका कारण यात्रुहरु उडानमा चढ्न नसकेको नेपाल एयरलाइन्सले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja