युरोपेली संघले नेपाल वायुसेवा कम्पनिमाथि लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेपछि नेपालको उड्डयन क्षेत्रमा नराम्रो खबार आएको छ ।
बिहीबार ईयुले जारि गरेको संघसोधित सुचिमा हाल संचालनमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएका सबै वाहकहरु समावेश छन् ।
नेपाल वायुसेवा कम्पनि सन् २०१३ देखि युरोपेली संघका राष्ट्रहरुको हवाई क्षेत्रमा भर्न नपाउने गरि यो सुचिमा परेको थियो ।


















प्रतिक्रिया दिनुहोस्