नेपाल-भारत सिमा स्तम्भको मर्मतको काम आजबाट सुरु

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 4, 2023 04-Dec-2023, Mon
0 Min Read
Aa
nepal india border

झापाको मेचीनगरदेखि गौरीगञ्जसम्म फैलिएको नेपाल-भारत सिमाना ३१७ सिमा स्तम्भ मर्मतको काम आजबाट सुरु भएको छ ।

सशस्त्र प्रहरी बलको भद्रपुर-२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा-७ सिताघाटमा रहेको स्थायी सिमा स्तम्भ (पीपी) अन्तर्गतको सन्दर्भ सिमा स्तम्भ (आरपी) नं ९१/१ को मर्मत कार्य सुरु गरेको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja