सुनको भाउ मंगलबार तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सोमबार प्रति तोला १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ हजार ४०० रुपैयाँले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्