नेपाल वायुसेवा निगमका कर्मचारी ग्राउण्ड ह्याण्डलिङ गर्ने निर्णय विरुद्द आन्दोलित

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 6, 2023 06-Dec-2023, Wed
0 Min Read
Aa
domestic airlines

खुल्ला प्रतिस्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ गर्ने निर्णय विरुद्द नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित भएका छन् ।

निगमका कर्मचारीले स्वत: विमानस्थलका ग्राउण्ड ह्याण्डलिङ पाउनुपर्ने मागराख्दै उनीहरुले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja