काठमाडौँ महानगरपालिकाले प्लास्टिकको क्रिसमस ट्री प्रतिबन्ध लगाएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 8, 2023 08-Dec-2023, Fri
0 Min Read
Aa
chrismas tree

काठमाडौँ महानगरपालिकाले प्लास्टिकको क्रिसमस ट्री प्रयोगमा रोक लगाएको छ । भाटभटेनी सुपरमार्केट लगाएत विभिन्न सपिङ्ग मलमा राखिएका क्रिसमस ट्री हटाउन कामपाले जानकारी दिएको छ ।

यसअघि तिहारमा प्लास्टिकको माला बिक्री वितरणमा रोक लगाएपछि कामपाले प्लास्टिकको क्रिसमस ट्री समावेस गर्न प्रतिवन्धको अवधि लम्ब्याएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja