यु-१९ एसिया कप : नेपाललाई अफगानिस्तानले दियो बलियो २६२ रनको लक्क्ष

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 10, 2023 10-Dec-2023, Sun
0 Min Read
Aa
टस

यु-१९ एसिया कपको दोस्रो खेलमा नेपाललाई अफगानिस्तानले बलियो २६२ रनको लक्क्ष दिएको छ ।

टस हारेर ब्याटिंग गरेको अफगानिस्तानले ४९.३ ओभरमा अलआउट हुदै २६१ रनको लक्क्ष दिएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja