सरकारले १२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) ले भिभिन्न सार्वजनिक निकायको लिखित सिफारिसका आधारमा यी १२ कम्पनीलाई कालोसूचीमा राखेको हो ।
यी कम्पनीलाई एक वर्ष देखि तिन वर्ष सम्मको लागि कालोसूचीमा रखिएको छ । कलोसुचिको अवधिमा यी कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।
कालोसूचीमा परेको कम्पनीहरुको विवरण यस प्रकार छन् :-



















प्रतिक्रिया दिनुहोस्