संयुक्त अरब एमिरेट्समा जारि एसीसी यु-१९ एसिया कप २०२३ को समुह चरणको संतिम खेलमा आज भारतसंग १० विकेटले पराजित हुदै नेपाल समुह चरणबाट बाहिरिएको छ ।
खेल आईसीसी एकेडेमी ओभल-२ मा आयोजना भएको थियो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।


















प्रतिक्रिया दिनुहोस्