कोप २९ अजरबैजानमा हुने

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 12, 2023 12-Dec-2023, Tue
0 Min Read
Aa
कोप२८ अध्यक्ष

कोप २९ अजरबैजानमा हुने स्वीकृत भएको छ । कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले यो प्रस्ताव स्विकार गरेका हुन् ।

कोप २८ जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका पक्षहरुको सम्मेलनको २८ औं बैठक आजबाट सम्पन्न हुदै छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja