काठमाडौँमा आजदेखि केहि सुर्तीजन्य पदार्थको बिक्रिवितरणमा रोक लगाइएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 13, 2023 13-Dec-2023, Wed
1 Min Read
Aa
tobacco

काठमाडौँ उपमहानगरपालिका क्षेत्रमा आजदेखि सुर्तीजन्य पदार्थको बिक्रि, वितरण, उपभोग र कारोबारमा रोक लगाइएको छ ।

महानगरका ३२ वडामा सुर्तीजन्य पदार्थको बिक्रि वितरणमा पूर्ण प्रतिवन्ध लगाइएको स्रोतले जनाएको छ । जानकारी अनुसार आजदेखि शहर भित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्रि वितरण, भण्डार र उपभोग पुर्णरुपमा निषेद गरिएको छ ।

प्रतिबन्ध उत्पादनमा प्लास्टिकको थैलोमा प्याकेज गरिएको काचो सुर्ती, चपाउने सुर्ती, बिडी, सुल्फा र पानपराग रहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja