वान फ्राइडे फाइट्स ४५मा रबिन्द्र ढाट पाकिस्तानका इस्माइल खानको सामना गर्दैछन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 13, 2023 13-Dec-2023, Wed
0 Min Read
Aa
rabindra dhant

नेपाली एमएमए फाइटर रबिन्द्र ढाटले मंसिर २९ गते सुक्रबार थाईल्याण्डको लोकप्रिय वान च्याम्पियनसिपमा पाकिस्तानका इस्माइल खानको सामना गर्ने छन् ।

ढाट (७-०) र खान (६-०) उत्कृष्ट कीर्तिमानका साथ यस प्रतियोगितामा उत्रिएका छन् र कसैले पनि हारको स्वाद चाखेका छैनन् । दुबैजनाको सामना थाईल्याण्डको लोकप्रिय लुम्पिनी स्टेडियममा हुनेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja