निगमले गत आर्थिक वर्ष २२ अर्ब रुपैयाँ आम्दानी गर्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 20, 2023 20-Dec-2023, Wed
0 Min Read
Aa
नेपाल एयरलाइन्स

नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षमा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०२२/२३ मा २२ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको देखाएको छ ।

कोभिड–१९ को महामारीका बेला ओरालो लागेको निगमको कारोबार सामान्य अवस्थामा फर्किएपछि पुनः उकालो लागेको देखिन्छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja