भारतको केरलामा कोभिड-१९ को नयाँ भेरियेन्ट जिएन वान देखा परेको छ ।
नयाँ भेरियेन्ट देखा पर्ने साथ ३ जनाको मृत्यु भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार केरला बाहेक भारत भरमा ५८ जनामा संक्रमण देखिएको छ ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्