हिमालय एयरलाइन्सले माघ ७ गते काठमाडौँ-थाईल्याण्ड सिधा चार्टर्ड उडान गर्ने भएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 22, 2023 22-Dec-2023, Fri
0 Min Read
Aa
himalaya air

माघ ७ गते काठमाडौँबाट थाईल्याण्डको प्रख्यात पर्यटकीय गन्तब्य फुकेटसम्म सिधा चार्टर्ड उडान हुने भएको छ ।

जानकारी अनुसार माघ ७ गते काठमाडौँ -फुकेट रुटमा हिमालय एयरलाइन्सले सिधा उडान गर्ने घोषणा गरेको छ । यस अघि कम्पनीले काठमाडौँ-भियतनाम रुटमा तीनवटा सिधा चार्टर उडान गरेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja