भक्तपुरमा प्रहरी सहायक निरिक्षक आफ्नै घरमा मृत फेला परेका छन् । प्रहरी नायब निरिक्षक बालकृष्ण उपाध्याय घिमिरे सुर्यविनक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित आफ्नै निवासमा मृत फेला परेका थिए ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार प्रहरी प्रधान कार्यालय १ नंमा कार्यरत प्रहरी नायब निरिक्षक घिमिरेले बटालियन नक्साल काठमाडौँ आफ्नै घरको तेस्रो तल्लामा रहेको सुत्ने कोठामा मृत फेला परेका छन् । जानकारी अनुसार घटनाको अनुसन्धान सुरु भएको छ ।


















प्रतिक्रिया दिनुहोस्