रोजगार अनुमति प्रणाली (इपिएस) परिक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका युवाले ललितपुरको बालकुमारीमा यातायातमन्त्रीको गाडीमा आगजानी गरेका छन् ।
स्रोतको जानकारी अनुसार मन्त्रि प्रकास ज्वाला चडेको गाडीलाई परदर्शनकारीले रोकेर गाडी भित्र पसेर आगो लगाएका थिए ।
बालकुमारी क्षेत्रमा तनाव बढ्दै गएपछि आन्दोलनकारीले सडक अवरुद्द समेत गरेका छन् । प्रहरीले प्रदर्शनलाई तितरबितर पार्न र स्थिति नियन्त्रण गर्न असुर ग्यास समेत प्रयोग गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्