बालकुमारी आन्दोलन पछि प्रहरीले पक्राउ परेका सबैलाई रिहा गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 31, 2023 31-Dec-2023, Sun
0 Min Read
Aa
आगलागी

मंसिर २९ गते बालकुमारीमा भएको प्रदर्शनपछि भएको झडपपछि पक्राउ परेका सबैलाई नेपाल प्रहारीले रिहा गरेको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) को सबै परिक्षामा बस्न अवसर दिनुपर्ने माग गर्दै प्रदर्शनकारीले आन्दोलनका क्रममा ७० जनाभन्दा बढी पक्राउ परेका थिए ।

जानकारी अनुसार पक्राउ पर्ने सबै सनिबार सम्म रिहा भैसकेका छन् । प्रहरीले पक्राउ परेका व्यक्तिलाई छाडेर उनीहरुविरुद्द उजुरी नदिने निर्णय गरेको स्रोतको भनाई छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja