जापानमा ७.६ म्यग्नीच्युडको भुकम्प, सुनामीको चेतावनी

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 1, 2024 01-Jan-2024, Mon
0 Min Read
Aa
earthquake hit

सोमबार उत्तर मध्य जापानमा ७.६ म्यग्नीच्युडको भुकम्प गएको स्रोतले जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटीय क्षेत्र इसिकावा, निगाटा र तोयामा प्रान्तहरुमा सुनामीको चेतावनी जारी गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja