त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अधिकारीले अवैध सुनसहित श्रीलंकाली महिलालाई पक्राउ गरेको छ ।
स्रोतका अनुसार श्रीलंकाली नागरिक कान्थामात्रे कभास्करले अन्डरगार्मेन्टमा धुलो बनाएर सुन तस्करी गरेको आरोपमा पक्राउ परेकी छिन् ।
दुबईबाट आएकी ति महिलालाई शनिबार पक्राउ गरिएको स्रोतले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्