त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलमाबिहान भुटानको डुक एयरमा चरा ठोकियो

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 8, 2024 08-Jan-2024, Mon
0 Min Read
Aa
druk air

त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलमा आज बिहान भुटानको डुक एयर-७७३ विमानमा चरा ठोकिएको छ । भारतको राजधानी नयाँ दिल्लीको लागि अवतरण गर्ने बेलामा चरा ठोकिएको हो ।

चरा ठोकिएपनि विमान सकुशल दिल्लीको लागि उडेको थियो । विमानमा ठोक्किएको चरा धावनमार्गमा मृत फेला परेको स्रोतले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja