अध्यागमन विभागले सन् २०२३ मा १६ लाखभन्दा बढी नेपालीले देश छोडेको जनाएको छ ।
विभागले सोमबार निकालेको तथ्यांकमा वैदेशिक रोजगारी, यात्रा, पारिवारिक भ्रमण, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, सांस्कृतिक कार्यक्रम लगाएत विभिन्न कारणले नेपाल छाडेका वेक्तिको संख्यात्मक विवरण रहेको छ ।



















प्रतिक्रिया दिनुहोस्