काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्षको जेल सजाय सुनाएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले लामिछानेलाई ८ वर्ष कैद र ३ लाख जरिवाना सजाय सुनाएको हो ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्