जलहरी भ्रष्टाचार मुद्दामा परेका पशुपति विकासका सदस्य सचिव थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 16, 2024 16-Jan-2024, Tue
0 Min Read
Aa
पशुपतिनाथ मन्दिर

विशेष अदालतले पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य–सचिव मिलनकुमार थापालाई तीन लाख धरौटीमा रिहा गरेको छ ।

थापामाथि पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा जल्हरी जडान गरेको र बजारमा रहेको १ करोड १७ लाख रुपैयाँ बराबरको १.५ किलो सुन हिनामिना गरेको आरोप लागेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja