मौसम: नेपालमा पश्चिमी वायुको आंसिक प्रभाव

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 17, 2024 17-Jan-2024, Wed
0 Min Read
Aa
weather forecast

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनूसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य वर्षा भैरहेको छ ।

लुम्बिनी, कोशी र मधेस प्रदेशमा कुहिरो लागेको र सामान्य वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली, सुदुरपश्चिममा राति मौसम सफा रहनेछ तर उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja