यस वर्षको जलपंक्षी गणनामा नारायणी नाधि क्षेत्रमा ४१ प्रजाति पहिचान गरिएको छ । स्रोतका अनुसार गत वर्ष गणनाले ४३ प्रजाति पंक्षी देखाएको थियो , जसमा ८ प्रजाति देखिएका छैनन् भने ६ नयाँ प्रजातिहरू भेटिएका छन् ।
जानकारी अनुसार कुल चरा संख्यामा गिरावट देखिएको छ, विशेष गरि हाँसहरु ५० प्रतिसतले कम भएको चितवन राष्ट्रिय निकुञ्जका पंक्षी गणना संयोजक डीबी चौधारिले जनाएका छन् ।


















प्रतिक्रिया दिनुहोस्