गौशला २६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राईलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइनेछ । फोटो सार्वजनिक गर्नेविरूद्ध केही दिन अघि युवतीले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् ।


















प्रतिक्रिया दिनुहोस्