सशस्त्र प्रहरी बलको तर्फबाट खेल्ने बक्सर निता गोसाइँ मृत फेला परेका छन् ।
स्रोतका अनुसार उनि भक्तपुर नगरपालिका-८ स्थित घरमा मृत फेला परेका हुन् । जानकारी अनुसार “झुन्दिएको अवस्थामा फेला परेपछि दाजुले डोरी काटेको बताइएको छ ।”
शवलाई पोष्टमार्टमका लागि पठाइएको र घटना बारे अनुसन्धान जारि भएको जिल्ला प्रहरीले जनाएको छ।


















प्रतिक्रिया दिनुहोस्