आइसीसी यु-१९ पुरुष क्रिकेट विश्वकप जनवरी १९ बाट दक्षिण अफ्रिकामा सुरु हुदै छ । यो यु-१९ विश्वकपको १५ औं संस्करण हो ।
यस विश्वकपमा आज दुई खेल हुदै छन् । समूह ‘ए’ बाट आयरल्याण्ड र अमेरिका भिड्दैछन् भने समुह ‘बि’ बाट अफ्रिका र वेस्ट इन्डिजबीच खेल हुने छ ।
नेपाल यु-१९ विश्वकपमा ८ वर्ष पछि फर्किएको हो र नेपालले आफ्नो पहिलो खेल न्युजिल्याण्डसंग आउने आइतबार खेल्ने छ ।


















प्रतिक्रिया दिनुहोस्