सुत्केरीलाइ नि:शुल्क एम्बुलेन्स सेवा सुरु

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 19, 2024 19-Jan-2024, Fri
0 Min Read
Aa
ambulance

गोर्खा जिल्लाको गण्डकी गाउँपालिकाले गाउँपालिका भित्रका गर्भवती तथा सुत्केरीलाइ नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।

गर्भवती महिलालाई प्रसव केन्द्र र अन्य अस्पतालमा पुर्याएर घर फर्काउन एम्बुलेन्स सेवा सुरु गरेको स्रोतले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja