यु-१९ विश्वकप : नेपालले आज न्युजिल्याण्डको सामना गर्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 21, 2024 21-Jan-2024, Sun
1 Min Read
Aa
nepal u-19 cricket team

दक्षिण अफ्रिकाको पूर्वी लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपालले यु-१९ विश्वकपको आफ्नो पहिलो खेल आज न्युजिल्याण्डसंग खेल्दैछ । नेपालले लामो समयपछि यु-१९ विश्वकप खेल्न लागेको हो ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा १६ देशको सहभागिता रहेको छ । नेपाल समुह ‘डि’ मा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानसंग छ ।

खेल आज दिउसो १:४५ बजे सुरु हुने छ । जनवरी १९बाट सुरु भएको खेलको फाइनल खेल फेब्रुअरी १९मा हुने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja