नाम सम्मेलनबाट प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 21, 2024 21-Jan-2024, Sun
0 Min Read
Aa
प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम) को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिई युगान्डाबाट स्वदेश फर्कंनु भएको छ ।

प्रधानमन्त्री दाहाल जनवरी १८ तारिक काठमाडौँबाट कम्पालाका लागि प्रस्थान गरेका थिए । आइताबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वागतका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, रक्षामन्त्री पूर्णबहादुर खड्का सहित अन्य रहेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja