त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार क्षेत्रबाट करिब आधा किलो सुन सहित एकजना पक्राउ परेका छन् ।
जानकारी अनुसार ४ सय ९९ ग्राम सहित झापाका खगेन्द्र दर्जी पक्राउ परेका हुन् । दोहा हुदै काठमाडौँ आएका दर्जीलाइ नियमित चेकजाँचका क्रममा पक्राउ परेको स्रोतले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्