आईसीसी यू–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसंग ६४ रनले पराजित

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 22, 2024 22-Jan-2024, Mon
0 Min Read
Aa
nepal lost

आईसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसंग ६४ रनले पराजित भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा आइतबार भएको समूह ‘डी’ को खेलमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा २३८ रन मात्र जोड्न सक्यो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja