आज देखि न्यूरोडको कालोपत्रे सडकमा पार्किङ बन्द

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 23, 2024 23-Jan-2024, Tue
0 Min Read
Aa
new road

आज देखि न्यूरोडको कालोपत्रे सडकमा पार्किङ बन्द भएको छ ।

जानकारी अनुसार काठमाण्डौं महानगरले विकल्पमा काठमाण्डौं टावरमा निःशुल्क पार्किङ उपलब्ध गराउने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja