आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध भिड्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 24, 2024 24-Jan-2024, Wed
0 Min Read
Aa
nepal u-19 cricket team

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गरेको छ ।

दक्षिण अफ्रिकाको पूर्वी लन्डनस्थित बफेलो पार्कमा खेलिएको खेलमा कप्तान देव खनालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले पराजित गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja