रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने बलात्कार पीडितको बुवाको सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको छ ।
डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुई मोटरसाइकलमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्ति उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । दुर्घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।


















प्रतिक्रिया दिनुहोस्