अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 26, 2024 26-Jan-2024, Fri
0 Min Read
Aa
u19 nepal vs afg

यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ । नेपाललाई अर्को चरणमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ ।

तीव्र गतिका बलर आकाश चन्दको बलिङको सहयोगमा नेपालले यू–१९ जनतामा अफगानिस्तानलाई १४५ रनमा अल आउट गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja