बाक्लो हुस्सुको कारण विमानस्थालमा दुई दिन उडान अवरुद्ध

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 28, 2024 28-Jan-2024, Sun
0 Min Read
Aa
नेपालगञ्ज विमानस्थल

नेपलगञ्ज विमानस्थालमा बाक्लो हुस्सुको कारण दुई दिन उडान अवरुद्ध भएको छ ।

बाक्लो हुस्सुको कारण शनिबारदेखि उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपलगञ्जले जनाएको छ ।

उडान अवरुद्धको कारण धेरै यात्रुहरु बढी समस्यामा छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja