पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोपनीयता सार्वजनिक गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ ।
पाकिस्तानी अदालतले आगामी फेब्रुअरी ८ मा हुने निर्वाचनको एक साताअघि खानलाई यस्तो फैसला दिएको हो ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्