विश्वको सबै भन्दा ठूलो पानी जहाज

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 30, 2024 30-Jan-2024, Tue
0 Min Read
Aa
world largest ship

विश्वको सबैभन्दा ठूलो क्रुज जहाज ‘आइकन अफ द सीज’ले फ्लोरिडाको मियामीबाट पहिलो यात्रा सुरु गरेको छ ।

उक्त जहाज करिब ७ हजार ६ सय यात्रु बोक्न सक्ने र टाइटानिकभन्दा ५ गुणा ठूलो रहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja