नेपालले बंगलादेशलाई दियो १७० रनको लक्क्ष

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 31, 2024 31-Jan-2024, Wed
0 Min Read
Aa
nepal u-19 cricket team

आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्समा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

टस जितेर ब्याटिंग गरेको नेपालले ४९.५ ओभरमा १६९ रनमा अलआउट हुदै १७० को लक्क्ष दिएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja