भाटभटेनीले कर छलेको सर्वोच्चको ठहर, २ अर्ब बुझाउनुपर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 31, 2024 31-Jan-2024, Wed
0 Min Read
Aa
bhatbhateni

सर्वोच्च अदालतले दोस्रोपटक भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गरेको छ ।

फैसला अनुसार भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिमाना र ब्याजबापत कम्तीमा २ अर्ब रुपैयाँहाराहारीको रकम राज्यकोषमा बुझाउनुपर्ने स्रोतले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja