इमरान खानलाई थप १४ वर्ष जेल

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 31, 2024 31-Jan-2024, Wed
0 Min Read
Aa
इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई थप १४ वर्ष जेल सजाय सुनाइएको छ ।

खान प्रधानमन्त्री हुँदा पाएका राजकीय उपहारहरू खान दम्पतीले व्यक्तिगत लाभका लागि गैरकानुनी रूपमा बेचेको आरोप लगाइएको छ ।

मंगलबार मात्र खानलाई राज्यको गोपनीयता भङ्ग गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको थियो। भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका खान अहिले २ वर्षका लागि जेलमा छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja